- संगालोखबर सम्वाददाता

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिम्सुवामा सब्जी वोकेको मिनिट्रक दुर्घटना भएको छ । हिलेबाट धरान तर्फ जाँदै गरेको को १ ख ५०७१ नम्बरको मिनिट्रक सडकमा पल्टिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!