- सन्तोष सुवेदी/संगालोखवर

धनकुटाको छथरजोरपाटी गाउँपालिका–६ स्थित सिधुवा बजारमा म्याद गुज्रिएका खाद्य सामग्री छ्यापछ्याप्ती भेटिएका छन् । बिहीबार सिधुवा बजार अनुगमनका क्रममा खुद्रा तथा किराना पसलमा म्याद गुज्रिएका खाद्य सामाग्री ठूलो मात्रामा भेटिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!