- संगालोखबर सम्बाददाता

धनकुटाको पाख्रीवास नगरपालिका–२ स्थित माथिल्लो सान्नेमा दुई करोड भन्दा बढीको लागतमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । २ करोड १३ लाख २३ हजारको लागतमा आठ कोठा भएको सुविधासम्पन्न दुई तले पक्की भवन निर्माण गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!