- संगालोखबर सम्वाददाता

धनकुटाको सल्लेरीमा मिनी ट्रक दुर्घटना भएको छ । धनकुटाबाट हिलेतर्फ जाँदै गरेको प्र.१-०२-००१ ख ८३८५ नम्बरको मिनी ट्रक आज बिहान करिब ७ः४५ बजे दुर्घटना भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!