- संगालोखबर सम्बाददाता

धनकुटाको महालक्ष्मी नगरपालिका–५ राम बजारका आगलागीपीडित सात परिवारलाई महालक्ष्मी नगरपालिकाले राहत वितरण गरेको छ । शुक्रबार राती आगालागी हुँदा पूर्ण क्षति भएका तीन र आंशिक क्षति भएका चार परिवारलाई महालक्ष्मी नगरपालिकाले राहत रकमसहित खाद्यान्न, लत्ताकपडा लगायत सामाग्री प्रदान गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!