- संगालोखबर सम्वाददाता

धनकुटाको मुलघाटमा आज दिउँसो बस दुर्घटना भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् । तेह्रथुमबाट धरान जाँदै गरेको ग १ ख ७४७६ नम्बरको बस दिउँसो करिब १ बजे ब्रेक फेल भएर पल्टिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!