- संगालोखबर सम्बाददाता

धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.१ का युवाहरुले देउसीभैलो अभियानबाट पैसा संकलन गरी नगर स्वास्थ्य केन्द्र पारिखाप्राङ्गलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् । तिहारको अवसरमा देउसीभैलो अभियान सञ्चालन गरेर उठाएको १ लाख ५० हजार रकमबाट खरिद गरेर युवाहरुले स्वास्थ्य केन्द्रलाई सामग्री प्रदान गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!