- नबनित खड्का/संगालोखबर

धनकुटाको छथर गाउँपालिका–६ स्थित मजुवामा ट्रिफर दुर्घटना हुँदा चालक घाईते भएका छन । निगालेबाट गिटी लिएर सिधुवातर्फ आउँदै गरेको ना.३ ख.७५८३ नम्बरको ट्रिफर मजुवामा पल्टिदा ट्रिफर चालक सिधुवाका २८ बर्षीय पारस राई घाईते भएका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!