- संगालोखबर सम्वाददाता

धनकुटाको बिकासका लागि जिल्लाबासीले मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएका छन् । हरेक हिसावले उपयुक्त भएपनि धनकुटालाई प्रादेशिक राजधानी नबनाईएको प्रति बिरोध जनाउँदै आएका जिल्लाबासीले मुख्यमन्त्री राईसमक्ष ज्ञापनपत्र बुझाउँदै जिल्लाको बिकासमा ध्यान दिन आग्रह गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!