- ईश्वर थापा/संगालोखबर

धनकुटा नगरपालिका–५ कोे बडहरे सामुदायिक बनमा आगलागी भएको छ । बालमन्दिर क्षेत्र भन्दा तल रहेको सो सामुदायिक बनमा अपरान्ह ४ बजेबाट आगलागी सुरु भएको हो । प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो समाचार तयार पार्दा सम्म आगो नियन्त्रणबाहिर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!