- संगालोखबर सम्वाददाता

धनकुटा नगरपालिका–१० पात्लेमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ । छिमेकीको घरमा लागेको आगो निभाउने क्रममा करेन्ट लाग्दा धनपा–१० की ३५ बर्षीया रीता अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!