- संगालोखबर सम्वाददाता

धनकुटाको पाख्रीवास नगरपालिकाबाट अनुदानका बोका–बाख्रा रातारात वितरण गरिएको छ । आइतवार राती करिब ९ बजेदेखि १० बजेसम्म बोका–बाख्रा वितरण गरिएको स्रोतले संगालोखबरलाई जानकारी दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!