- संगालोखबर सम्बाददाता

धनकुटा नगरपालिका–६ परिचयमोड नजिक गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नासल चौकबाट परिचयमोडतर्फ जाँदै गर्दा मे ६ प १७५६ नम्बरको मोटरसाइकल राती करिब २ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!