- संगालोखबर सम्बाददाता

धनकुटाको महालक्ष्मी नगरपालिका–८ नुनथलामा हिउँमा चिप्लिएर तीन वटा गाडी दुर्घटना भएका छन् । सडकमा परेको अत्याधिक हिउँका कारण चिप्लिएर गएराती दुई वटा पिकअप र एउटा टिपर दुर्घटना भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!