- संगालोखबर सम्वाददाता

धनकुटाको डाँडाबजारमा मालबाहक ट्रक दुर्घटना भएको छ । डाँडाबजारबाट धरान जाँदै गरेको ना.३ ख ७१९२ नम्बरको ट्रक साँघुरीगढी गाउँपालिका–५ स्थित डाँडाबजार नजिकै दुर्घटना भएको हो । सडक ढाक्नेगरी ट्रक पल्टिएपछि भेडेटार–राजारानी सडकखण्ड अवरुद्ध भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!