- संगालोखबर सम्वाददाता

धनकुटाको महालक्ष्मी नगरपालिका–७ जीतपुरमा शनिवार एउटा घर जलेर नष्ट हुँदा करिव नौ लाख वरावरको क्षति भएको छ । आगोले धरमपानी (लहरेवर) टोलका भुवन पराजुलीको घर जलेर नष्ट भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!