धनकुटाको चौविसे गाउँपालिका वडा नं.४ मा २८ बर्षीय युवा लोकेन्द्र थापा मगर वडाध्यक्षमा निर्वाचित भएका छन् । चौविसे–४ सुरुङ्गी घर भएका मगर ३९४ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार नगेन्द्र बहादुर तामाङले २८२ मत प्राप्त गरेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अनेरास्ववियु महालक्ष्मी नगर कमिटीको अध्यक्षमा बानियाँ
धनकुटा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पुनः विनोद बानियाँ निर्वाचित ...
२०७९ भदौ २ गते बिहीवारको राशिफल
ई.सं. २०२२ अगष्ट १८ नेपाल सम्बत ११४२ गुंलागाा सप्तमी श्रावण कृष्ण सप्तमी तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋ...
तेह्रथुममा अरिँगालको टोकाइबाट एक युवाको मृत्यु
तेह्रथुम । तेह्रथुममा अरिँगालको टोकाइबाट एक युवाको मृत्यु भएको छ । अरिँगालले टोक्दा आठराई गाउँपालिका–६ चुहानडाँडाका २८ व...
रथयात्रामा स्वास्थ्य मापदण्ड ख्याल गर्न मुख्यमन्त्रीको आग्रह
विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउने गरी व्यवस्थित रथयात्राको प्र...
अखिल क्रान्तिकारीको तीन महिने अभियान सुरु
विराटनगर । अखिल क्रान्तिकारीले विद्यार्थीसँग अखिल (क्रान्तिकारी) भन्ने नाराका साथ ३ महिने अभियान संचालन गर्ने भएको छ । म...
अर्थतन्त्रका अधिकांश सूचक बिग्रँदो अवस्थामा
काठमाडौं । गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रका अधिकांश सूचकांक विग्रँदो अवस्थामा पुगेका छन् । आर्थिक वर्ष २०७८/७९ मा च...