- गोमा ढुंगाना/संगालोखबर

धनकुटाको चौविसे गाउँपालिका वडा नं.४ मा २८ बर्षीय युवा लोकेन्द्र थापा मगर वडाध्यक्षमा निर्वाचित भएका छन् । चौविसे–४ सुरुङ्गी घर भएका मगर ३९४ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार नगेन्द्र बहादुर तामाङले २८२ मत प्राप्त गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!