- संगालोखबर सम्वाददाता

कर बृद्धिको निर्णय फिर्ता लिन माग गर्दै नेपाली कांग्रेसले बिहिबार चौबिसे र साँगुरीगढी गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ । अवैज्ञानिक रुपमा अत्याधिक मात्रामा कर बढाईएको भन्दै कांग्रेसले सो निर्णय फिर्ता लिन मागसहित ज्ञापनपत्र बुझाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!