- संगालोखबर सम्वाददाता

धनकुटाको महालक्ष्मी नगरपालिका–९ चित्रेमा बिहिबार राति गाडीबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा छथर जोरपाटी गाउँपालिका–५ का १७ बर्षीय दासाङ कुमार तामाङ छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!