- संगालोखबर सम्वाददाता

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा आज बिहान धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । कार्कीछापको होटल माउण्ट एभरेष्टमा कुक काम गर्ने स्थानीय १८ बर्षीय सुरज राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!