- धनुका कटेल/संगालोखबर

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर जाँदै गरेको को २ त २८३९ नम्बरको ट्याक्टर दिउँसो करिव १२ बजे सडकमा पल्टिंदा चालक र सह–चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!