धनकुटाको काबेली विकास बैंकसँग तेह्रथुमको बसन्तपुरमा रहेको माउण्ट मकालु डेभलपमेण्ट बैंक गाभिने भएको छ । दुवै बैंकका प्रमुखले धनकुटामा सञ्चारकर्मीहरुसमक्ष बैंक गाभ्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!