- देवकला कार्की/संगालोखबर

धनकुटाको साँगुरीगढी गाउँपालिका–५ ओख्रे थामडाँडामा भ्यूटावर निमार्ण भएपछि आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम वढेको छ । ओख्रे भ्यूटावर निमार्ण भएपछि ओख्रे बजारमा चहलपहल वढ्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्य स्थल वनेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!