धनकुटाको उत्तरपानीमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाईते भएका छन । हिलेबाट छिन्ताङ्ग जाँदै गरेको को.१ ज.२०७७ नम्बरको पिकअप धनकुटा नगरपालिका १० स्थित उत्तरपानीमा दुर्घटना भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!