मानवीय लापर्बाहीका कारण जिल्लाका विभिन्न १३ सामुदायिक वनमा लागेको डढेलोबाट करीव दुई करोडको क्षति भएको सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाले जनाएको छ । सात स्थानीय तहका ३४६ सामुदायिक वन मध्ये १३ वटा वन जलेर पूर्ण नष्ट हुँदा वन क्षेत्रमा रहेका बिरुवा एवं जडीबुटी जलेर नष्ट हुँदा करीव दुई करोड बराबरको क्षति भएको वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!