- देवकला कार्की/संगालोखबर

धनकुटा नगरपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयलाई प्राथमिक उपचारका सामग्री वितरण गरिएको छ । धनकुटा नगरपालिकाले बालवालिका लक्षित कार्यक्रम अन्र्तगत विद्यालयलाई प्राथमिक उपचार सामग्री वितरण गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!