- संगालोखबर सम्वाददाता

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले धनकुटाका सात वटै पालिकामा उम्मेद्वारको टुंगो लगाएको छ । एमाले १ नम्बर प्रदेश कमिटीले जिल्लाका सात वटै पालिकाका प्रमुख र उप–प्रमुखका उम्मेद्वारको टुंगो लगाएर शनिवार साँझ जिल्ला कमिटीलाई नाम पठाएको एमाले स्रोतले संगालोखबरलाई जानकारी दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!