- संगालोखबर सम्वाददाता

नवनियुक्त मन्त्री राजेन्द्र राईले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी पाउने भएका छन् । दलहरुबीच मन्त्रालय बाँडफाँडका क्रममा एमालेको भागमा परेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मा मन्त्री राईलाई दिन लागिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!