- संगालोखबर सम्वाददाता

धनकुटाका एक युवा गाँजासहित विराटनगरबाट पक्राउ परेका छन् । प्रहरीले सहिदभूमि गाउँपालिका–७ का २४ बर्षीय सागर राईलाई बिराटनगर महानगरपालिका–४ कन्चनबारीबाट पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!