- संगालोखबर सम्वाददाता

धनकुटाका युवाले आविष्कार गरे आफै फोन गर्ने आधुनिक सूचना यन्त्र, एपीआरएस नाम दिईएको यो यन्त्र राखिएको ठाउँमा केहि असामान्य गतिबिधि भएमा त्यसले दृष्य रेकर्ड गर्नुका साथै सम्बन्धित ब्यक्तिलाई तत्काल फोन गरेर त्यहाको अवस्था सुनाउँछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!