- देवकला कार्की/संगालोखबर

आधुनिक बाजाका कारण मुरली लोप हुँने अवस्थामा पुगेपनि धनकुटाका ‘मुरली वा’ को मुरली मोह अझै पनि उत्तिकै छ । धनकुटा–७ हुलाकटोलमा बस्दै आएका ८२ बर्षीय साहित्यकार पिताम्वर भट्टराई ‘मुरली वा’ कै नामले परिचित छन् । २५ बर्षअघि देखि बोक्दै आएको मुरली संगालोकर्मीलाई देखाउँदै भट्टराईले भने ‘यो मुरलीसँग मेरो साईनो छुट्नै नसक्ने गरी गासिएको छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!