- संगालोखबर सम्बाददाता

धनकुटाको साँगुरीगढी गाउँपालिकाका मिर्गौलापीडित कमलप्रसाद राईलाई कोरियामा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन् । वैदेशिक रोजगारीका लागि कोरिया पुगेका धनकुटेलीहरुको संस्था धनकुटा सेवा समाज दक्षिण कोरियाको समन्वयमा ४ लाख ४२ हजार ९ सय २७ रुपैयाँ आर्थिक सहयोग संकलन गरेर मिर्गौलापीडित राईलाई प्रदान गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!