- ईश्वर थापा/संगालोखबर

धनकुटा नगरपालिका–२ भीरगाउँका गोविन्द निरौलाले बिपन्न परिवारका दुई बालिकाको पढाई खर्च बेहोर्ने भएका छन् । निरौलाले पाख्रीवास–२ का सात वर्षीया स्वस्तिका समाल र नौ वर्षीया जयन्ती समाललाई सदरमुकाममा ल्याएर आफै खर्च बेहोरी पढाईदिने भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!