धनकुटाबाट प्रतिनिधिसभाका लागि बाम गठबन्धनका उम्मेदवार राजेन्द्र राईले प्रतिद्धन्द्धी सुनिल बहादुर थापा भन्दा आफु तीन कुरामा कमजोर रहेको बताएका छन् । पाख्रीवासमा आयोजित बाम गठबन्धनको चुनावी सभालाई संबोधन गर्दै राईले यस्तो बताएका हुन् । उनकै भनाई भिडियोसहित हेर्नुहोस् …

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!