- संगालोखबर सम्बाददाता

धनकुटा नगरपालिका–७ सिरवानीका प्रकाश कर्माचार्यले हाउजी बिङ्गो खेलमा हाउसफुल गर्दै मोटरसाइकल पुरस्कार पाएका छन् । धनकुटा बसपार्कमा खेलाइएको हाउजीमा हाउसफुल पार्दै कर्माचार्यले पुरस्कार स्वरुप १५० सीसीको पल्सर मोटरसाइकल पाएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!