- संगालोखबर सम्बाददाता

धनकुटाका पत्रकार रमेशचन्द्र अधिकारी र सन्तोष रुचाल प्रेस चौतारी नेपालको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । प्रेस चौतारीले पत्रकार अधिकारी र रुचाललाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!