- संगालोखबर सम्वाददाता

नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा धनकुटाका पत्रकारहरुले बुधबार विरामीलाई फलफुल वितरण गरेका छन् । महासंघ धनकुटा शाखाले जिल्ला अस्पताल र मोडल अस्पतालमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!