- संगालोखबर सम्वाददाता

पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत हुने गरी मिडियामैत्री कानुन बनाउँन माग गर्दै धनकुटाका पत्रकारहरुले आज स्थानीय सरकारका प्रतिनिधिलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिको निर्णय अनरुप नगर तथा गाउँपालिकाका प्रमुखहरुलाई ज्ञापन–पत्र बुझाईएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!