- संगालोखबर सम्वाददाता

धनकुटाका पत्रकारहरूको निःशुल्क आँखा जाँच गरिएको छ । डा.रामप्रसाद पोखरेल आँखा अस्पतालको प्राविधिक सहयोग र पत्रकार महासंघसँगको सहकार्यमा नेपाल नेत्रज्योति संघले शिविर आयोजना गरेर पत्रकारहरूको आँखा जाँच गर्ने व्यवस्था मिलाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!