- संगालोखबर सम्वाददाता

धनकुटा बसपार्कमा आज राती सञ्चालित हाउजी बिङ्गो खेलमा धनकुटा नगरपालिका–६ स्थित नासल चौकका निकेश खड्गीले मोटरसाइकल पुरस्कार पाएका छन् । हाउजीमा ३ सय रुपैयाँको टिकटबाट हाउसफुल पार्दै २८ बर्षीय खड्गीले पुरस्कार स्वरुप मोटरसाइकल पाएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!