- संगालोखबर सम्वाददाता

जिल्ला प्रहरी कार्यालय धनकुटामा भर्खरै सरुवा भएर आएका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले फरार अभियुक्त पक्राउ गर्नु आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । जिल्लामा क्रियाशिल पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै जिल्ला प्रहरी प्रमुख गुरुङले फरार अभियुक्तहरु पक्राउ गर्ने कामलाई आफुले पहिलो प्राथमिकता दिने बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!