धनकुटाको साँघुरीगढी गाउँपालिका र धनकुटा नगरपालिकामा अज्ञात समुहले बम बिस्फोट गराएको छ । साँघुरीगढी गाउँपालिका–६ स्थित कोलबोटेमा सिलिण्डर बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!