- संगालोखबर सम्बाददाता

मोरङको बेलबारीबाट लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको आँखिसल्ला घर भई हाल सुनसरीको धरान–१६ बस्ने ३३ बर्षीय केशरमान राई र धनकुटाको महाभारत घर भई धरान–११ बस्दै आएका २८ बर्षीय मनोज राई छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!