- देवकला कार्की/संगालोखबर

परम्परागत रुपमा डकर्मीको काम गर्दै आएका धनकुटाका तीन सय निमार्णकर्मीलाई डकर्मी सम्वन्धि पुर्नताजकी तालिम दिईने भएको छ । राष्ट्रिय पुननिमार्ण प्राधिकरणको सहयोगमा घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयले जिल्लाका सात वटै स्थानीय तहमा तालिम सञ्चालन गर्ने भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!