- संगालोखबर सम्बाददाता

जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत प्रहरी उपरीक्षक (डीएसपी) सुरज कार्की माघ महिनाको ‘पुलिस अफ दी मन्थ’ घोषणा भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाले डीएसपी कार्कीलाई माघ महिनाको उत्कृष्ठ प्रहरी घोषित गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!