- संगालोखबर सम्वाददाता

पाख्रीवास नगरपालिकाको नगरसभामा भएको हुलदंगा र तोडफोड घटनाको विषयमा सत्ता पक्षको दवावका कारण प्रहरीले आफ्ना कार्यकर्तालाई मुद्दा दर्ता गरेर धरपकड गर्न खोजेको भन्दै विपक्षी गठबन्धनले बुधबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!