धनकुटाका एक जना कराते खेलाडी आठौं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागि हुँने भएका छन । भरतको जयपुरमा यहि असोज २५ देखि २८ गतेसम्म हुँने प्रतियोगितामा धनकुटा नगरपालिका–४ देव्रेवासका कराते खेलाडी सक्ती राई सहभागि हुँने भएका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!