- देवकला कार्की/संगालोखबर

धनकुटामा लघु तथा साना उद्योगमा सम्लग्न उद्यमीलाई अनुदानमा मेसिन तथा औजार वितरण गरिने भएको छ । उद्योग विकास शाखा धनकुटाले ८० प्रतिशत अनुदानमा उद्यमीलाई आवश्यक पर्ने मेसिन तथा औजार वितरण गर्ने भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!