- ईश्वर थापा/संगालोखबर

धनकुटा नगरपालिका–९ माङडाँडाका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । मंगलवार दिउँसो आगलागीमा परी घर जलेर नष्ट भएका पीडित परिवारहरुलाई नेपाल रेडक्रस सोसाईटी धनकुटा र उद्योग बाणिज्य संघ धनकुटाले राहत सामाग्री वितरण गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!