- संगालोखबर सम्वाददाता

मुटु रोगबाट पीडित धनकुटामा क्रियासिल अग्रज पत्रकार सञ्जयसन्तोषी राईको उपचारका लागि धनकुटाका पत्रकारहरुले आर्थिक सहयोग गरेका छन । साझा सञ्चार नेपालले उपचारका लागि नगद प्रदान गरेको छ । धनकुटाका पत्रकारहरुले स्वतस्र्फुत रुपमा आर्थिक संकलन गरिरहेका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!